एजेन्सी। नेपालमा हिट भए भनिएका फिल्मले लगानीसमेत सुरक्षित गर्न मुस्किल परिरहेको हुन्छ। तर, त्यहीं छिमेकको बलिउडमा एउटै फिल्मले तीन सय प्रतिशतसम्म खुद मुनाफा गरेको छ। आमिर खान अभिनीत फिल्म ‘पीके’ ले छैटौं सातासम्मको कलेक्सनमा लगानी कटाएर त्यति धेरै प्रतिशत नाफा गरेको हो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस