काठमाडौं, २३ पुस। माघ ८ मा संविधान जारी भए पनि नभए पनि देशका १५ जिल्लालाई अति संवेदनशील ठहर गर्दै ती जिल्लामा आवश्यक परेका बेला नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ। केन्द्रीय सुरक्षा समितिको मंगलबार अपराह्न बसेको नेपाली सेनाका उच्च अधिकृतहरूसहितको बैठकले यसबारे व्यापक छलफल गरेको थियो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस