काठमाडौं,१८ पुस। बाहिर–बाहिर प्रमुख दलका प्रमुख नेताहरुले माघ ८ गते संविधान आउँछ भन्न अझै छाडेका छैनन्। तर, पार्टीका आन्तरिक बैठक र आफू नजिकका पत्रकारहरुसँग नेताहरुले भन्न थालेका छन्– यो माघ त गैगयो। नेताहरुलाई एउटा भय के छ भने माघ ८ मा संविधान आउँदैन भनेर बाहिर भन्दा आलोचना हुन्छ भन्नेछ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस