काठमाडौं, ११ पुस। संविधान निर्माणको प्रक्रिया यतिबेला भयानक संकटमा परेको छ र यसको पर्दा पछाडि कसले काम गरेको छ भन्ने गजबको रहस्य भेटिएको छ । माघ ८ गते संविधान जारी गर्न नदिन सबैभन्दा बढी अग्रसरता एमाले अध्यक्ष केपी ओलीले लिएका छन् । आखिर किन ओली माघ ८ गते संविधान चाहँदैनन् ? राजनीतिक शक्तिकेन्द्रहरूमा डरलाग्दा रिपोर्ट पुगेका छन् । माघ ८ गते संविधान जारी गर्न नदिने ओलीका मुख्य त दुई दाउ रहेका छन्। त्यसमा एउटा व्यक्तिगत र अर्को राजनीतिक दाउ छन्। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस