काठमाडौं, १० पुस। थाइल्यान्डको बैंककस्थित एजुम्पसन विश्वविद्यालयमा अध्ययनरत अपहृत तीनजना नेपाली विद्यार्थीको उद्धारपछि प्रहरीले नेपालमा फिरौती बुझ्ने थप एक नेपाली पक्राउ गरेको छ। पक्राउ पर्नेमा मातृका यादव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज सुजन यादव भनिने श्रीचन राय छन्। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस