‘काठमाडौं उपत्यकाभित्र किशोरकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन्। थप जानकारीका लागि ९८०८९६९९९२१/९८०८९७०१११ मा फोन गर्नुहोला।’ यो सन्देश (एसएमएस) शुक्रबार उपत्यकाभर भाइरल भयो। स्विस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘टेरी डेस होम्मेस’ले ४४७४००३४३६५५ नम्बरबाट पठाएको यो सन्देश सामान्य नागरिक मात्रै नभएर मुलुकका न्यायाधीश, प्रहरी, सञ्चारकर्मीलगायत उच्चपदस्थको मोबाइलमा पुगेको थियो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस