सागरराज तिमिल्सिना / एचकेनेपाल डट कम –
पोखरा, २८ मंसिर। पोखरामा सम्पन्न तेस्रो शिवम सिमेन्ट लिटिल च्याम्पको उपाधि विपिका कायस्थले जितेकी छन्। पोखराको प्रतिभा उच्च माविमा कक्षा ५ मा अध्ययनरत कायस्थले अन्य प्रतियोगिलाई पछि पार्दै उपाधि जितेकी हुन्। उनले उपाधि सहित नगद २० हजार रुपैया र अन्य गिफ्ट ह्याम्पर जितेकी हुन्। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस