एउटा आप्रवासी कामदारको मृत्यु … ‘शुभ विदाई’
विरानो भूमिमा मृत्यु अङगाल्ने – पदम गुरुङप्रति

किम ह्यङ ह्यो –

गत ७ तारिख कामबाट फर्कदा युवा तालिमकेन्द्रको पारिपट्टि रेलबाट ओर्लिएँ। गृष्म भरी सुन्दर रहने सूर्यमुखी फूलबारी अहिले उजाड भइसकेको छ। आजकाल बाँझो भएको त्यही सूर्यमुखी पूलबारी हुँदै हिडें। हिडंदै गर्दा म आज कहाँ जाने होला भन्दै आफ्नै पाइलाको फोटो खिचें। बिहानै देखि एउटा कामले हतारिएको थिएँ। गहन दुःख र पीडाका साथ १५ वर्ष विरानो भूमिमा बिताएको एउटा व्यक्तिलाई विदाइ गर्नु परको थियो। more…

class=”alignleft” />

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस