हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २० मंसिर। सुमधुर स्वरकी धनी आनी छ्योइङ डोल्माले शनिवार पोखरासभागृह संगीतमय बनाइन्। कास्की सराङकोट ६ लेकसाईडस्थित निर्माणाधीन उर्गेन छ्योएलिङ बौद्धिष्ट गुम्बा सहयोगार्थ कोल्मा बहाकोट तमु समाज पोखरा र उर्गेन छ्योएलिङ गुम्बाद्धारा पोखरामै पहिलो पटक शनिवार पोखरासभागृहमा सम्पन्न धार्मिक लामा नृत्य तथा आनी एकल सांगीतिक कार्यक्रम २०७१ मा गायिका आनी छ्योइङ डोल्माले गाएकी ९ वटा गीतमा सहभागीहरुले पनि सँगै गाएर पोखरासभागृह संगीतमय बनेको हो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस