सन्तोष थलङ / एचकेनेपाल डट कम –
लण्डन, ७ डिसेम्बर। गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके /नेपालले टेन डाउनिङ स्ट्रिट (लण्डन) परिसरमा समान पेन्सनलगायतका सम्पूर्ण मागहरु पुरा गर्न बेलायत सरकारसंग माग गर्दै ब्रिटिश आर्मी, नेभी र एयरफोर्सका भेटरनहरुहरूसंग आइतवार संयुक्तरुपमा दवावमूलक र्याली सम्पन्न गरेकोछ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस