विजय थापा / एचकेनेपाल डट कम –
मंसिर २१, डिसी। अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा हरेक बर्ष क्रिसमस(ईसाई दिवस) को अवसरमा मनाईने परेडमा अमेरिकाको जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीले आफ्नो पहिचान, नेपाली संस्कृति र भेषभूषालाई झल्काउदै बिभिन्न देशका सांस्कृतिक झाँकी साथ सहभागिता जनाएको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस