सखुवासभाका अनिस खालिङलाई बचाउन भन्दै देशबिदेशमा रहेका नेपालीबाट आबश्यक भन्दा तीन गुणा बढी रकम उठ्यो। अनिस खालिङ बचाउ अभियानले परराष्ट्र मन्त्रालय हुदै नेपाली दूताबास युएईमा पठाइदियो। त्यही रकम लिएर नेपाली दूताबासका अधिकारी अदालतमा पुग्दा एउटा अचम्मको सूचना सुनियो,’ब्लडमनी स्वरुप बुझाउनुपर्ने रकम कसैले बुझाइदिएछ।’ more….

फाइल फोटोः अनिश खालिंग राई

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस