बेलायतस्थित ५ वटा गोरखा संस्थाहरु सम्मिलित “ब्रिटिश गोरखा नेपाली नागरिकता अभियान समिति” र नेपालका सम्पूर्ण गोरखा जन्य संघ संस्थाहरु संलघ्न “भूपू सैनिक कल्याणकारी समिती” ले संयुक्तरुपमा सशक्त अभियान गरेपछि ईतिहास मै पहिलोपल्ट ब्रिटिस गोरखाहरुका नेपाली नागरिकताको अधिकार आगामी संबिधानमा सुस्पष्ट ब्यवस्था हुने संबिधानसभामा सहमति भएकोछ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस