काठमाडौं, १० मंसिर। १८ औं सार्क शिखर सम्मेलनको औपचारिक उदघाटन प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन्। तीन दशकअघि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को १८ औं शिखर सम्मेलन तेस्रोपटक बुधबार काठमाडौंमा भएको हो। नेपालले २७ वर्षअघि तेस्रो र १२ वर्षअघि ११ औं शिखर सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस