एचकेनेपाल डट कम संवाददाता –
हङकङ, अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम तथा बहुचर्चित चलचित्र ‘कोहिनूर’ को प्रथम पटक हङकङको युन लङ थिएटरमा भव्य प्रदर्शन भएको छ। हङकङमा चलचित्र प्रदर्शनको जिम्मा लिएका एभरेष्ट मिडियाका प्रकाशक / सम्पादक किसन राईले कोहिनूरको दोस्रो शो जोर्डनस्थित पाकिस्तान क्लबमा नोभेम्बर १६ तारिख प्रदर्शन गरिने जनाएका छन्।

More…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस