प्रेस रिपोर्ट (साप्ताहिक)/ एचकेनेपाल डट कम-
पोखरा। बेलायतसँग गोर्खाहरूको न्यायिक लडाई पनि कहिल्यै सकिएन। बेलायतका लागि गोर्खाहरुले विश्वभरी जसरी लडे, अहिले आफ्ना लागि पनि उनीहरुले त्यसैगरी लड्नुपरेको छ। लाग्छ, हामी नेपालीहरूलाई जहाँ र जेमा पनि दुःख पाउनमात्र जु¥या छ! हामी कुनै पनि नयाँ काम थाल्न असाध्यै माहिर तर त्यसलाई फत्ते गराउन भने सधै महाभारत । एकातिर टाल्यो, अर्कोतिर फाट्ने भनेजस्तै । गणतन्त्रदेखि संविधान निर्माणसम्मको चटारो हो यस्तै अर्को उदाहरण। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस