काठमाडौं, १५ कात्तिक। पछिल्लो केही वर्ष नेपालले सिनियर क्रिकेटमा अन्तर्राष्ट्रिय सफलता हात पारिरहँदा यसको निरन्तरतामा प्रश्न उठेको थियो। एक दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका खेलाडीको प्रभाव टोलीमा रहेका कारण यो पुस्तापछि सक्षम उत्तराधिकारी आउनेमा शंका थियो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस