घटना १

‘याहु… म घरमा आज एक्लै छु। बुबा-ममि सबै बाहिर। आज घरमै मस्ती गरिने भइयो।’

केही दिनअघि राजधानीको एक उच्च माविमा पढ्ने एक किशोरीले आफ्नो फेसबुक पृष्ठमा यस्तो स्टाटस लेखिन्। ती किशोरीलाई फलो गरिरहेका केही केटाहरूले मौकाको फाइदा उठाउन सकिने देखेर तुरून्तै उनको घरतिर दौडिए। एक्लै रहेकी किशोरीलाई उनीहरूले सामूहिक बलात्कार गरे र सामानसमेत लुटेर टाप कसे।
more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस