एचकेनेपाल डट कम-
धरान, १८ चैत्र । धरानस्थित एन्फा एकेडेमी मैदानमा शनिवार सम्पन्न १४औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम खेलमा मनाङ मर्स्याङ्दीलाई शून्यको विरूद्ध १ गोलले पराजित गर्दै मेघा थ्रीस्टार यस पटकको विजेता बनेको छ।
मेघा थ्री स्टारका सन्तोष साहुखालाले मनाङ मर्स्याङ्दीविरूद्ध ३२औं मिनेटमा गरेको गोल नै विजयको लागि निर्णायक गोल सावित भयो।
LIVE update:
[liveblog]
