काठमाडौं, ३१ असोज। नेपालमा गम्भीर सुरक्षा थ्रेट भएको भन्दै नेपालस्थित भारतीय दूतावासले गोप्य लिखित सूचना दिएपछि गृह मन्त्रालयले सिरियालगायत इस्लामिक मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको गतिविधिलाई गम्भीरतासाथ निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस