राजेन्द्र रिमाल –
पैतालिस सालमा भूकम्प जांदा धरानका घरहरु भत्किएका, चर्र्किएका, मक्किएका मात्र होईन धरानको सपना, भाग्य र भविष्यहरु पनि भत्किएका थिए। मनहरु भत्किएका थिए, भाग्यहरु मक्किएका थिए, भविष्यहरु चर्किएका थिए। त्यो भौतिक भूकम्प जानु केही समय अघि नै धरानस्थित ब्रिटिश क्याम्प उठेर पोखरामा समाहित हुनु धरानको लागि एउटा ठूलो भूकम्प थियो। त्यो भूकम्पले धरानको बजार, अर्थ राजनीति र भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरेको थियो। पछि गएको भूकम्प त झन रक्तचापको रोगीलाई चिनी रोग थपिएजस्तै भयो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस