काठमाडौं, ७ पुस। अबैध लागूऔषध सेवनका कारण थाइल्याण्डमा पटक-पटक पक्राउ परेका पूर्वयुवराज पारस शाह डेढ महिनादेखि थाइ कारागारमा बस्न बाध्य भएका छन्। उनी गत कात्तिक महिनाको अन्तिम सातादेखि थाइल्याण्डको रुङखाइस्थित कारागारमा रहेका छन्। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस