काठमाडौं, २४ असोज। सामाजिक सञ्जाल फेसबुकले मानिसबीचको सम्बन्धमा परिवर्तन ल्याइदिएको छ। फेसबुकले एकातिर युवक युवतीबीच चिनजान, मित्रता र सम्बन्धलाई नयाँ आयामा दिएको छ भने यही फेसबुकले कतिलाई समस्यामा पारेको छ। फेसबुकको मित्रताले सिन्धुलीका दुई जोडीलाई प्रहरी हिसासतसम्म पुर्याएको छ। more…