देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, “अभाव र तिरस्कारमा कसैको जीवन बर्बाद नहोस्“ — लेखिएको एक सानो व्यानर हङकङको मंकी हिलमा एउटा रुखमा झुण्ड्याइएको थियो। सेप्टेम्बर २८ तारिखका दिन धरान हङकङ मञ्चको १५ औं वार्षिक उत्सव मनाउन पुगेका धरानेहरु धरानलाई माया गर्नेहरुको झुण्ड घरिघरि ब्यानर नजिक पुगेको देखिन्थ्यो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस