काठमाडौं, १४ असोज। केही समयअघि यौनजन्य फिल्मको भेलै आएको थियो। विशेषगरी लुट र चपली हाइटपछि छाडा शब्द र दृश्य राखेर फिल्म बनाउनेहरू सलबलाएका थिए। लुट र चपली हाइटले पैसा कमाएको देखेपछि न्यूनतम मर्यादाको समेत ख्याल नगरी अश्लीललाई बढावा दिएका फिल्म बग्रेल्ती बने। तर, कालान्तरमा त्यस्ता फिल्म र फिल्मकर्मीको भागाभाग भएको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस