काठमाडौं, १३ असोज। पदमुक्त भएपछि पनि पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले उद्योग मन्त्रालयबाट लगेको बा.१झ ८६८९ नम्बरको टक्सन गाडी फिर्ता गरेका छैनन्। सामान्यत: मन्त्रीबाट मुक्त भएको एक साताभित्र सरकारी गाडी अनिवार्य फिर्ता गर्नुपर्ने हुन्छ। तर, थापा पदमुक्त भएको दुई साता बितिसकेको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस