एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १२ डिसेम्बर। झण्डै २ महिना लामो आन्दोलनमा डटिरहेका प्रदर्शनकारीहरूले प्रहरीसमक्ष पालैपालो शान्तिपूर्ण गिरफ्तारी दिएका छन्। प्रहरीले एडमार्लिटीमा शान्तिपूर्ण धर्नामा बसेका प्रदर्शनकारीहरूलाई सडकबाट हटाएकै दिन विहीवार राति सेन्ट्रलमा रहेका प्रदर्शनकारीहरूलाई पक्राउ गरेको हो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस