काठमाडौं, १० असोज। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको एकीकरण प्रक्रिया सही भएको बताएका छन्। जातीय मोर्चा प्रमुख गोपाल किराँतीले शाहले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको पक्षमा प्रदर्शन गर्ने बताएको केही दिनपछि दाहालले यस्तो धारणा सार्वजनिक गरेका हुन्। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस