काठमाडौं-खेल सकिन केही सेकेन्ड मात्र बाँकी थियो। नेपाललाई ०–१ ले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक पुगिसकेको थियो। घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुबेका थिए। कति त धमाधम दशरथ रंगशालाबाट बाहिरिँदै थिए। अन्तिम केही सेकेन्डमा यस्तो आँधी आएजस्तो भयो, जसले खेलको रूपरेखा नै फेरिदियो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस