एचकेनेपाल डट कम सम्वाददाता–
काठमाडौं, ३० भदौ । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको सोमबार बिहान निधन भएको छ। हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेता बोगटीको बिहान ७ बजेर १५ मिनेटमा निधन भएको हो। बोगटीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस