विनोद रखाली मगर / एचकेनेपाल डट कम-
भाद्र २४, स्याङ्जा। आधिँखोला किनारवासीले घर छेउमै र्याफ्टिङ उर्लिछ भन्ने सायद सोचेका थिएनन् होला। स्याङ्जा जिल्लाको उपनाम प्रसिद्ध आधिँखोलाको पानी, माछा र सुन्दरता विभिन्न गीत सङ्गीत, चलचित्र, साहित्यमा खुराक वन्दै आएको थियो। more…