भोला सुवेदी / एचकेनेपाल डट कम-
हेटौडा, स्ट्रिङ मिडिया प्रालिले आयोजना गर्न लागेको मिस्टर एण्ड मिस नारायणीको पहिलो अडिसन हेटौँडामा सम्पन्न भएको छ। शनिबारबाट सुरु भएको अडिसनमा पहिलो दिन १९ जना सहभागीले प्रस्तुति दिएका थिए। अडिसनमा ९ जना युवती र १० जना युवकले सहभागिता जनाएको आयोजकले बताएको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस