हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, २१ भदौ। तमुवानको आन्दोलन सुस्ताइरहेको बेला कस्केली युवाहरुले तमुवान प्राप्तिका लागि बलिदानीपूर्ण आन्दोलन गर्ने लडाकु फोर्स गठन गरेको छ। पहिचान सहितको संघीयता, तमुवानसहितको संविधान निर्माणको आन्दोलनलाई शसक्त बनाउन कास्कीमा कृष्ण तामाङको अध्यक्षतामा १०१ सदस्यीय संघीय तमुवान युथ फोर्स कास्की गठन गरिएको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस