एचकेनेपाल डट कम संवाददाता-
लन्डन, इभेण्ट एण्ड आइडियाजले आयोजना गरेको मिस युके नेपाल २०१४ को उपाधि आसफोर्ड केन्टकी २० वर्षीया निया देवानले जितेकी छन्। त्यसैगरी, प्रतियोगितामा २१ वर्षीया सुमी श्रेष्ठ फष्ट रनरअप र २० वर्षीया आर्या शर्मा सेकेन्ड रनरअप भए। तस्वीरः मिलन तमु /एचकेनेपाल डट कम more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस