ऋषिराम कट्टेल,नेपाली सांगीतिक क्षेत्रमा ‘आरोही’अल्बम मार्फत नयाँ गायिकाको आगमन भएको छ । विगत १६ वर्षदेखि हङकङमा बस्दै आउनु भएकी सुनिता प्रधान लिम्बूको पहिलो एकल अल्बम ‘आरोही’श्रोता माझ आएको छ । पत्रकार तथागीतकार अनुशीलसँगको सहकार्यमा एक वर्ष लगाएर तयार गरिएको ‘आरोही’अल्बममा ६ गीत समेटिएका छन्। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस