आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीको अवसरमा नेपाल सरकारबाट स्वर्ण पदक पाउनेहरुमध्ये हङकङका दुई प्रतिनिधि पात्र साहित्यकार तथा सञ्चारकर्मीद्वय पशन तमू र टंक सम्बाहाम्फेबीच भएको अनौपचारिक कुराकानीको भिडियो अंश हेर्नुहोस्। यो अन्तर्वार्ता र अन्तर्क्रिया नभएर यी दुई पात्र र विषय संबन्धित अन्य सहयोगी पात्रका नितान्त वैयक्तिक र अनौपचारिक कुराकानीका अंशमात्र हुन्।

आदिकवि भानुभक्तको द्विशतवार्षिकीको अवसरमा पशन तमूलाई नेपाल सरकारबाट स्वर्ण पदक

हामी जहाँ रहे पनि, जहाँ गए पनि नेपाली भाषा, साहित्य, कला र संस्कृति नभुलौं।

अरु भिडियोहरु पनि हेर्नुहोस्ः
पशन तमूलाई महाकवि शताव्दी सम्मान:

पशन तमूलाई सीएनएन हिरोबाट स्वर्ण पदक तथा सम्मानः

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस