तारा कुँवर / एचकेनेपाल डट कम-
एटलान्टा। सन् १९९१ मा स्थापित नासा (नेपलिज अस्सोसिएसन इन साउथ इस्ट अमेरिका) अमेरिकाका सामाजिक संस्थाहरुमध्ये एक प्रमुख मानिन्छ। यो संस्था नामले क्षत्रिय जस्तो देखेता पनि कामको हिसाबले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म काम गर्न सफल भएको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस