लालबहादुर ढेंगा / एचकेनेपाल डट कम-
दुबई, युएई। वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित कार्यरत नेपाली चेलीहरुको माइतीको सम्झना र दर खाने रहरलाई दुबईको याक एण्ड यति नेपाली रेष्टुरेण्टमा धादिङ समाज युएईले पूरा गरिदिएको छ। महिलाहरुको हरितालिका तीज नजिकिदै जादा दाजुभाई तथा दिदीबहिनीहरुलाई जमघट गराई दर खाने कार्यक्रम आयोजना गरिएको हो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस