आठ बर्षसंगै बस्ने ब्यक्तिको सम्बन्ध के हुन्छ ? चरीले खुश्बुलाई भाउजु भन्थ्योे
राजधानीका चर्चित डन दिनेश अधिकारी उर्फ चरीको प्रहरी ईन्काउन्टरमा मृत्यु भएपछि अहिले चरीकी प्रेमिका दाबी गर्ने खुश्बी ओली, ओलीको पूर्ब प्रेमी अर्पण कोईराला र प्रहरी निरक्षक कुमोद ढुंगेल चर्चाको शिखरमा छन् । आफ्नो पे्रमी दिनेशको सुनियोजित हत्या भएको भन्दै प्रेमिका खुश्बुले यस हत्या प्रकरणमा साथी अपर्ण कोईराला र प्रहरी निरक्षक कुमोद ढुंगेलको हात रहेको आरोप लगाइरहेका बेला रोशन पाण्डेले खुश्बुका पूर्ब प्रेमी कोईरालासंग गरेको कुराकानीको सारसंक्षेप। more….

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस