एकजना २ वर्षे शिशुको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएकी एक नेपाली घरेलु कामदारलाई सोमबार मृत्युदण्ड दिइएको समाचार छ। ती महिलालाई सरकारी अधिकारीहरुले टाउको काटेर मृत्युदण्ड दिइएको गृहमन्त्रालयले जनाएको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस