गोविन्द ढकाल / एचकेनेपाल डट कम –
अबुधाबी, युएई। नेपाली जनसम्पर्क समिति युएईले जननायक स्व. बिपी कोइरालाको जन्मशताब्दी अबुधाबीको अरब उडुपी रेष्टुरेण्टमा मनाएको छ। नेपाली राजदूत धनञ्जय झाको प्रमुख आतिथ्य तथा नेपाली जनसम्पर्क समिति युएइका सभापति चित्र केसीको सभापतित्वमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस