एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २० अक्टोबर। यस वर्ष अर्पण थापाले चलचित्र धन्दाबाट सर्वोत्कृष्ट नायक र बितेका पलबाट केकी अधिकारीले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारेका छन्। त्यसै गरी धन्दा चलचित्रले सर्वोत्कृष्ट फिल्म र सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन्। more…

 

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस