सोमबारे मेला अर्थात बोलवम मेलाका अवसरमा राष्ट्रिय भलबिल खेलाडी तथा चलचित्र नायिका सिपोरा गुरुङ मेहन्दीमा सजिदैं। यो समय महिलाहरू हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन्। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस