एचकेनेपाल डट कम संवाददाता-
हङकङ। हङकङका लागि हालै बाणिज्यदूतमा नियुक्त भएकी मुदिता बज्राचार्यलाई नेवार समाज हङकङले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। तस्वीरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम

थप तस्वीरहरू…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस