विजय नेपाल / एचकेनेपाल डट कम –
पोखरा, २७ असार। पोखराकी अरुणा पराजुली (तिमिल्सिना) ले भारतस्थित जवाहरलाल नेहरु कृषि विश्वविद्यालयको एग्रिकल्चर इकोनोमी एण्ड फार्म म्यानेज्मेण्ट विषयको स्नातकोत्तर तहमा प्रथम हुँदै दुई स्वर्ण पदक प्राप्त गरेकी छिन्। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस