दधिराज घिमिरे / एचकेनेपाल डट कम-
रेडिङ्ग, बेलायत। भूतपूर्व गार्खा सैनिक संघ (गेसो)ले नेपाल-बेलायतको दौत्य सम्बन्ध २ सय वर्ष पुग्न लागेको उपलक्षयमा मनाइन लागेको दोश्रो शत वार्षिकी मनाउन नदिने चेतावनी दिएको छ। सभापति पदमबहादुर गुरूङले गेसोको रजतजयन्तीको अवसरमा उक्त चेतावनी दिएका हुन्। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस