एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३१ असार। नेकपा एमालेको नवौं महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको मतदानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली प्रतिस्पर्धामा उत्रिएका थिए। कसले कति ल्याए मत हेर्नुहोस् – कसले कति ल्याए मत हेर्नुहोस्

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस