विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया। अमेरिकाको वाशिंगटन राज्यका गवर्नर जे इन्सलीले नेपाली मुलका मोहन गुरुङलाई एसियन प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा नियुक्त गरेका छन्। ४० बर्षको ईतिहासमा पहिलो पटक उक्त पदमा मनोनित हुने पहिलो नेपाली मुलका गुरुङ सियाटल वाशिंगटनमा बसोबास गर्छन्। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस