शिव मुखिया /एचकेनेपाल डट –
सुनसरीको धरानबाट एक दशक अघिदेखि पत्रकारिता सुरु गरेका भीषण राईले डिजेइङ सम्बन्धि पुस्तक ‘हामी डिजे’ बजारमा ल्याएका छन्। संगीतको एउटा पाटो मानिएको र युवापुस्ताले अधिक मनपराउने डिजेइङ र डिजे सम्बन्धि उक्त पुस्तक नेपालकै पहिलो हो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस