एचकेनेपाल डट कम संवाददाता-
फार्नबरो। तमु प्ये ल्हु संघ युकेले यस बर्षको आफ्नो बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम विविध कार्यक्रमहरुसहित भव्य रुपले सम्पन्न गरेकोछ। सामुयल कोडी स्पेशलिष्ट स्पोर्ट्स् कलेज फार्नबरोमा सम्पन्न भएको उक्त कार्यक्रम पारिवारिक एवं सौहार्दपूर्ण वातावरणमा आयोजना गरिएको थियो। more…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस